काठमाडौं । एक अभिभावकको रूपमा तपाईंको जिम्मेवारी हो कि आफ्नो बच्चाको पालनपोषणमा कुनै कमी नछोड्नुहोस् । तर, टिनएजमा बच्चालाई बुझ्न अलि गाह्रो हुन्छ । त्यसैले टिनएजमा आफ्नो बच्चाको पालनपोषण गर्दा तपाईंले केही अभिभावकत्व टिप्सहरू अवश्य पालना गर्नुपर्छ । यदि...