T-20 world cup 2024

नेपालले दोस्रो अभ्यास खेलमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । टी-२० विश्वकप अन्तरगत दोस्रो अभ्यास खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अमेरिकाको डालासमा हुने नेपाली समयअनुसार राति सवा ९ बजे खेल सुरु हुने छ । यसअघि पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved