काठमाडौं । उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसन र मस्र्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनको आज उद्घाटन हुँदैछ । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा दिउँसो तीन बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबस्टेसन र प्रसारण लाइन उद्घाटन गर्ने कार्यक्रम छ । त्रिशूली र...