काठमाडौं । नेपाली विद्यार्थीको प्रमुख गन्तव्य मानिने अष्ट्रेलियाले विद्यार्थी भिसामा थप कडाइ गरेको छ । अष्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले पर्यटक भिसामा रहेका तथा टीआर भिसामा रहेकाले अबदेखि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी हुन् । यो नियम...