काठमाडौं । श्रीदेवीको फिल्म करियर जति उच्च स्थानमा थियो उनका अफेयर्सका चर्चाहरू पनि त्यति नै सामान्य थिए । उनलाई चाहनेहरूको कुनै कमी थिएन, चाहे त्यो फिल्मी दुनियाँको कुरा होस् वा फिल्मी दुनियाँ बाहिरको । उनका प्रशंसकहरूको कुनै कमी थिएन...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved