काठमाडौं । स्पेन युरोकपको क्वार्टरफाइनल प्रवेश गरेको छ । जर्जियालाई ४ – १ गोल अन्तरले पराजित गर्दै स्पेन क्वार्टरफाइनल पुगेको हो । जर्जियाविरुद्ध फराकिलो जीत हासिल गर्न रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १–१ गोल गरे ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved