काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँको लार्के खोलामा आएको बाढीले झोलुंगेपुल बगाएको छ । आइतबारदेखिको अविरल वर्षाका कारण उर्लिएको बाढीले थाङ्पालको वडा नम्बर १ र २ जोड्ने झोलुंगे पुल बगाएको हो । त्यस्तै बाढीले मेलम्ची भोताङ सडक पनि बगाएको...