काठमाडौं । काठमाडौंबाट सुर्खेत उड्न लागेको श्री एअरलाइन्सको विमान पार्किङमै फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको विमान धावनमार्गबाट फर्किएको होे । धावनमार्गबाट उड्नैलाग्दा फर्काएर विमानलाई पार्किङमा ल्याइएको छ । यात्रुका अनुसार विमान भित्रका...