काठमाडौं । प्रहरीले गोली हानेर एक अपराधीलाई महोत्तरीबाट नियन्त्रणमा लिएको छ । चोरी डकैतीलगायत अपराधका घटनामा संलग्न भइ फरारको सूचीमा रहेका सर्लाहीका ४० वर्षिय विजेन्द्र पासवानलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले नियन्त्रणमा लिने क्रममा पासवान भागेपछि घुँडामुनि गोली हानेको...