काठमाडौं । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई ब्ल्याकमेलिङ र कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत काठमाडौंले बिहीबार वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved