#Seto Machhindra Nath

सेतो मत्स्येन्द्रनाथको रथ निर्माण अन्तिम चरणमा (तस्वीरहरु)

काठमाडौँ। आर्यावलोकितेश्वर अर्थात् सेतो मत्स्येन्द्रनाथको रथयात्राको लागि काठमाडौँको तिनधारा पाठशालामा रथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ। काठमाडौँमा पाँच दिनसम्म मनाइने सेतो मत्स्येन्द्रनाथको रथयात्रा चैत्र शुल्क अष्टमीबाट सुरु गरी चैत्र शुल्क द्वादशी सम्म मनाइन्छ। मत्स्येन्द्रनाथ अर्थात् लोकेश्वरलाई चार वटा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved