काठमाडौं । जनमत पार्टीले सतिश सिंहलाई मुख्यमन्त्री बनाउने भएको छ । सो पार्टीको सचिवालय बैठकले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको सचिव बीपी साहले बताए । जनमत पार्टीले संसदीय दलका नेता महेश यादवलाई पन्छाएर सिंहको पक्षमा निर्णय गरेको हो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved