काठमाडौं । एकैपटक २१ सचिवको सरुवा गरेको सरकारले आज सबै सचिवलाई छलफलका लागि बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरुलाई छलफलका लागि आज २ बजे प्रधानमन्त्री कार्यालय बोलाएका हुन् । गत आइतबार पनि ओलीले लामो समयसम्म सचिवहरुसँग छलफल...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved