काठमाडौं । पहिरो खसेपछि मुग्लिङ– काठमाडौँ सडक अवरुद्ध भएको भएको छ । चितवनको फिस्लिङमा पहिरो गएपछि मुगलिङ सडक अवरुद्ध भएको हो । सो सडक खण्ड बिहान ५ बजेदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ । सोमबार बिहानै सडकमा लेदोसहितको पहिरो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved