काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक आज उत्तर कोरियाको भ्रमण गर्दैछन् । पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनसँग राजधानी प्योङयाङमा वार्ता गर्ने कार्यतालिका छ । क्रेमलिनले पुटिनको भ्रमणलाई मैत्रीपूर्ण सम्बन्धका रुपमा व्याख्या गरेको छ ।...