काठमाण्डौ । ललितपुरको रातो मच्छिन्द्रनाथको रथजात्रा केही दिनको लागि रोकिएको छ । रथ मर्मत गर्नु पर्ने भएकाले जात्रा रोकिएको हो । रथ निकै ढल्किएकाले ललितपुर गुठी संस्थानले केही दिनका लागि रथजात्रा रोकेर मर्मत गर्ने जनाएको हो । हिजो रथ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved