काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अर्को साता स्वीट्जरल्याण्ड जाने तय भएको छ । राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन यही जेठ ३१ गते स्वीट्जरल्याण्ड जाने भएका हुन् । जेनेभामा आयोजना हुने ११२ औँ अधिवेशनमा नेपालका तर्फबाट सहभागी हुन...