काठमाडौं । इन्स्टेन्ट नुडल्स (रामेन) तपाईंलाई धेरै मनपर्छ होला । बच्चा, युवा र व्यस्त जीवनशैली भएका मानिसले यसलाई सजिलै बनाउन सकिने भएकाले धेरै मन पराउँछन् । तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ – इन्स्टेन्ट नुडल्सको अधिक सेवनले तपाईंको स्वास्थ्यलाई...