काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा आज सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै छन् । संसदको नियमावली अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा जवाफ दिन लागेका हुन् । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम...