काठमाडौं । युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले पेरिस सेन्ट जर्मन (पीएसजी)लाई पराजित गरेको छ । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा गएराति भएको खेलमा फ्रेन्च टोली पीएसजीलाई स्पेनिस टोली बार्सिलोनाले ३–२ ले हराएको हो । सोही समयमा सकिएको...