काठमाडौं । सजिवन, जसलाई विश्वको पोषणयुक्त तरकारीहरूमध्ये एक मानिन्छ । यसले शरीरलाई धेरै प्रकारका फाइदाहरू पुर्याउँछ र क्यान्सर र मुटु रोगहरूको जोखिम पनि कम हुन्छ । यसको नियमित सेवनले दीर्घकालीन स्वास्थ्यमा सुधार ल्याउन सक्छ । अङ्ग्रेजीमा सजिवनलाई ड्रमस्टिक (Drumstick)...