काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिकै पहिरो खस्दा दमौली–डुम्रे सडक खण्ड अवरुद्ध भएको छ । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तोबाट पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शनिबार राति...