काठमाडौं । राष्ट्रपतिका उमेद्वार डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच आगामी सेप्टेम्बर ४ मा बहस हुने भएको छ । उपराष्ट्रपति समेत रहेकी ह्यारिससँग बहस गर्ने फक्स न्युजको प्रस्तावलाई डोनाल्ड ट्रम्पले स्वीकार गरेका हुन् । यसअघि सेप्टेम्बर १० मा एबीसी न्युजमा...