काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकोप्टर क्षतविक्षत अवस्थामा फेला परेको छ । उद्दारकर्ताका अनुसार त्यहा कोही पनि जीवित फेला नपरेको बताइएको छ । हेलिकप्टरको भग्नावशेष भेटिएपछि इरानी राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको आशंका गरिएको छ । बीबीसीले...