poornima shrestha

फोटो पत्रकार श्रेष्ठले गरिन् एक सातामै दुईपटक सगरमाथाको सफल आरोहण

काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एक साताको अवधिमा दुईपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । पछिल्लो आरोहणसँगै पत्रकार श्रेष्ठ तेस्रोपटक सगरमाथाको चुचुरो पुग्न सफल भएकी हुन् । एक साता अघि मात्रै सगरमाथाको चुचुरो पुगेर फर्किएकी श्रेष्ठ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved