काठमाडौं । सहकारी प्रकरणका लागि गठन भएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बनाउने विषयमा कार्यदलको बैठक बसिरहेको छ । कानुन मन्त्रालयमा टीओआर कार्यदलको जारी बैठकमा समितिले गर्ने छानवीनका सन्दर्भमा कार्यादेश बनाउने जिम्मा पाएको छ । सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच...