plane crash

विमान दुर्घटनामा ज्यान गुमाएकाको शव भोलिसम्ममा परिवारलाई बुझाइने

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव मृतकका परिवारले भोलि मात्रै पाउने भएका छन् । पोस्टमार्टमको प्रक्रिया जारी रहेकाले भोलि मात्रै परिवारलाई बुझाइने अस्पतालले जनाएको छ । हिजैदेखि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टमको काम जारी छ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved