काठमाडौं । भुइँ कटहर पोषक तत्त्व, एन्टिअक्सिडेन्टस् र इन्जाइमहरूले भरिपूर्ण फल हो । यसमा पोटासियम, क्याल्सियम, म्यांगनीज, फोलेट, फस्फोरस, जिङ्क, भिटामिन ए र भिटामिन के प्रचुर मात्रामा पाइन्छ । यो तपाईंको स्वास्थ्यका साथै छालाको लागि पनि फाइदाजनक मानिन्छ, किनभने...