काठमाडौं । तिहारमा घर सजाउनदेखि पूजापाठ आदिमा फूलहरूको धेरै प्रयोग हुन्छ । काम सकिएपछि हामी यी फूलहरूलाई फोहोरमा फाल्छौँ । तर फूलहरूलाई फोहोरमा फाल्नुको सट्टा यिनीहरूलाई अन्य धेरै तरिकाले प्रयोग गर्न सकिन्छ । यिनीहरूलाई रिसाइकल गरेर प्राकृतिक उत्पादनमा परिवर्तन...