काठमाडौं । महेन्द्रनगरबाट बैतडी आउँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु भएको छ । भारतबाट घर फर्किदै गरेका बैतडीका दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशीको बसमै मृत्यु भएको हो । उनी रोजगारी गरेर भारतबाट घर फर्कदै थिए ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved