काठमाडौं । कोपा अमेरिकामा फुटबलमा कोलम्बियाले पाराग्वेलाई पराजित गरेको छ । गएराति भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ गोलले हराएको हो । खेलको ३२औँ मिनेटमा कोलम्बियाका ड्यानियल मुनोजले गोल गर्दै अग्रता दिलाए । त्यसको १० मिनेटपछि कोलम्बियाका जेफर्सन लिर्माले अग्रतालाई...