काठमाडौं । इजरायलले गाजा क्षेत्रको रफाहमा निरन्तर हमला जारी राखेको छ । इजरायली सेनाले उत्तरी गाजाको जबालिया र दक्षिणी रफाहमा निरन्तर बमबारी जारी राखेको हो । पछिल्लो २४ घण्टामा इजरायलको बमबारीका कारण कम्तीमा ८२ प्यालेस्टिनीको मृत्यु भएको अलजजिराले जनाएको...