pakisitan

पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित

काठमाडौं । टी–२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ । गएराति समूह ए अन्तरगतको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो । १ सय ७ रनको लक्ष्य पाकिस्तानले १७ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved