काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिदै छन् । पदाधिकारीहरुले आफ्नो धारणा राख्ने क्रम सकिएपछि अध्यक्ष प्रचण्डले बैठकमा उठेका सवालमाथि जवाफ दिन लागेका हुन् । बैठकमा धारणा राख्ने अधिकांश नेताहरुले सत्ता...