काठमाडौं । निद्रा हाम्रो स्वास्थ्यको लागि अत्यन्त महत्त्वपूर्ण छ । तर, अत्याधिक निद्राले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । धेरै निद्राले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ, जस्तै- मोटोपना, मधुमेह, हृदय रोग, र मानसिक समस्याहरू । अत्याधिक निद्राले मोटोपनाको जोखिम...