काठमाडौं । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विविध कार्यक्रम गरी मनाइँदैछ । गृह मन्त्रालय अन्तर्गत लागूऔषध नियन्त्रण शाखा मूल आयोजक समितिले आज विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दैछ । दिवसका अवसरमा मन्त्रालयले विभिन्न संघसंस्थाको सहभागितामा काठमाडौंमा...