काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि गुणस्तरीय कन्टेन्ट प्रदान गर्न लायन्सगेट प्लेसँग सहकार्य सुरु गरेको छ । एनसेलले गुणस्तरीय भिडियो स्ट्रिमिङ र कन्टेन्टका लागि लायन्सगेट प्लेसँग सहकार्य सुरु गरेको हो । लायन्सगेट प्ले लायन्सगेट ईण्डिया र स्टार्जबाट पाईने एक...