काठमाडौं । बंगलादेशमा भएको आन्दोलनका कारण परिस्थिती असहज भएपछि पढ्न गएका १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । सरकारी आरक्षण कोटा विवादमा जारी आन्दोलनका कारण त्यहाँ अध्ययनरत करिब १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ...