naya sarakar

सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै, मुख्यमन्त्रीमा कांग्रेसका शाहले दाबी पेश गर्ने

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आइतबार नयाँ सरकार गठन हुँदै छ । प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका छन् । शुक्रवार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार बन्न लागेको हो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved