काठमाडौं । राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा अबदेखि आफ्नो संस्कृति र जातीय पहिचान झल्कने पहिरन लगाउन पाइने भएको छ । राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न कुनै बाधा नरहेको...