काठमाडौ। कुनै आकार नभएको सपना साकार पार्ने तीनजना युवाहरूको कथा समेटिएको नाटक ‘अ बिगिनिङ’ को मण्डला थिएटरमा मञ्चन गरिएको छ। मण्डला ड्रामा स्कुलको दोस्रो ब्याच र ल्याब चौधको बिद्यार्थीहरुको अन्तिम प्रोजेक्टको रुपमा यो नाटक तयार पारिएको हो। आफ्ना सपनाहरू...