काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरान प्रस्थान गरेका छन् । एसियाका ३५ देश सदस्य रहेको अन्तरसरकारी संगठन ‘एसिया कोअपरेशन डाइलग (एसिडी)का विदेश मन्त्रीहरूका बैठकमा भाग लिन मन्त्री श्रेष्ठ इरान प्रस्थान गरेका हुन् । इरानको राजधानी तेहरानमा आजदेखि...