काठमाडौं । बिहान खसेको पहिरोका कारण नागढुङ्गा नौबिसे सडक खण्ड अबरुद्ध भएको छ । धुनीवेशी नगरपालिकास्थित वडा नम्बर–९ खत्रिपौवा सुरुङ्ग मार्ग नजिकै लेदोसहितको पहिरो खस्दा सडक बिहानैदेखि दुवैतर्फ बन्द भएको हो । सडक अवरुद्ध हुँदा राजधानीबाट बाहिरिने र राजधानी...