nafa

बिजुली बेचेर नेपाल पहिलो पटक नाफामा, भारतसँगको व्यापार घाटा खुम्चिदै जाने अपेक्षा

काठमाडौं । नेपालले विद्युत बेचेर पहिलो पटक नाफा आर्जन गरेको छ । भारतबाट किनेको भन्दा बेचेको विद्युत बढी भएसँगै नेपाल नाफामा गएको हो । नेपालले भारतीय बजारमा विद्युत् निर्यात थालेको तीन वर्षमा पहिलो पटक आयातभन्दा निर्यात बढी भएको छ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved