काठमाडौं । पहिरो पन्छाएपछि काठमाडौं – मुग्लिन सडक सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिकास्थित फिस्लिङमा खसेको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको हो । फिस्लिङमा सोमबार बिहान पौने ५ बजेतिर पहिरो खस्दा दुवै तर्फ यातायात आवागमन...