काठमाडौं । रसुवाको गोसाईँकुण्डमा लेक लागेर एक युवकको मृत्यु भएको छ । सिन्धुपाल्चोकदेखि ट्रेकिङ गएका २४ वर्षीय विजय तामाङको मृत्यु भएको हो । सिन्धुपाल्चोकको हेलम्बुहुँदै ट्रेकिङ हिडेका तामाङलाई गोसाईँकुण्ड गाउँपालिका–४ लाङटाङ क्षेत्रमा पर्ने ५६ सय मिटरको उचाइमा पुगेपछि लेक...