minister

प्रभावशाली नेतालाई सरकारमा पठाउने कांग्रेसको तयारी, यस्तो छ सम्भावित मन्त्रीको सूची

काठमाडौं । नेपाली कांग्रेसले यसपाली प्रभावशाली नेतालाई मन्त्री बनाउने तयारी थालेको छ । वरिष्ठ र प्रभावशाली नेताहरूलाई नै सरकारमा पठाउने गरी छलफल भइरहेको नेताहरुको भनाइ छ । सभापति शेरबहादुर देउवाले सबै खेमाका शीर्ष नेतालाई सहभागी गराउनेगरि छलफल चलाएको नेताहरुको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved