काठमाडौं । नेपाली कांग्रेसले यसपाली प्रभावशाली नेतालाई मन्त्री बनाउने तयारी थालेको छ । वरिष्ठ र प्रभावशाली नेताहरूलाई नै सरकारमा पठाउने गरी छलफल भइरहेको नेताहरुको भनाइ छ । सभापति शेरबहादुर देउवाले सबै खेमाका शीर्ष नेतालाई सहभागी गराउनेगरि छलफल चलाएको नेताहरुको...