इलाम । आसन्न उपनिर्वाचनमा इलाम २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बनेका मिलन लिम्बूले भ्रष्टाचारीहरूलाई ठेगान लगाउने बताएका छन् । चुनावी कार्यक्रम लिएर मङ्गलबार फाकफोकथुम गाउँपालिका आएका उनले भ्रष्टाचारीहरूलाई ठेगान लगाउने बताएका हुन् । “भ्रष्टाचारीहरूलाई ठेगान...