काठमाडौं । नाबालिगलाई ब्युटीपार्लरमा काम दिने भन्दै प्रलोभनमा पारेर काठमाडौंका विभिन्न मसाज सेन्टर तथा होटलमा यौन क्रियाकलापमा लगाइएको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले विशेष सूचनाका आधारमा खोजतलास गर्दा काठमाडौँको ठमेल...